भीआईपी कक्षको दुरुपयोगः ठगी मुद्दाका आरोपीलाई मुस्लिम आयोगका अध्यक्षले भगाए

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट फरार भएका अभियुक्तलाई मेरियट होटलबाट प्रहरीले पक्राउ गरेको छ । बिहान बिमानस्थलबाट प्रहरीले पक्राउ गर्ने तयारी गर्दा गर्दै भागेका रिजवान आलमलाई शुक्रबार राति नै मेरियट होटलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ठगी आरोपमा फरार सूचीमा रहेका सुनसरीका आलम शुक्रबार बिहान नेपाल आएका थिए । उनलाई…