काठमाण्डु- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत अवस्थामा फेला परेका छन्। शुक्रबार बिहान उनी सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । ‘खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइयो । फेरि एक जना इन्स्पेक्टर भेट्न आउनु भएको रहेछ । हेर्न जाँदा ढोका बन्द नै थियो । तर एउटा झ्यालको खापाबाट हेर्दा झुन्डिएको…