चन्द्रे कामी र सुन्तली मल्लको प्रेमः जातीय विभेदले निमोठेको मुना

काठमाण्डु – जातीय विभेदले थिचिएको कर्णाली । तालको पानी जस्तै तैरिरहेको विभेद । जातीय विषयले अझै पनि तर्सिन्छ कर्णाली । प्रायस् कर्णालीमा दलितभन्दा उपल्लो जातका मानिसको बाहुल्यता छ । पछिल्लो समय कर्णालीका दलितले विभेद भोगिरहेका छन् । यस्तै पीडा कर्णालीका दुई दलित युवाले भोगेका छन् । यसकाे ज्वलन्त उदाहरण हुन् जाजरकोटका नवराज विक र हुम्लाका…