काठमाण्डु- कपिलवस्तुमा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन् । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार हुँदा उनी घाइते भएका हुन् । चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको प्रहरीले जनाएको छ । गोली…