काठमाण्डु- नेपालमा पहिलो पटक समलिङ्गी जोडीको विवाह दर्ता भएको छ । माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लुम्जुङ जिल्लाको सम्बन्धित सरकारी विभागले बुधबार औपचारिक रुपमा दर्ता गरेको हो । माया गुरुङलाई ३६ वर्ष र सुरेन्द्र पाण्डेलाई २६ वर्ष पुगेको छ । यो जोडीले आफ्नो विवाह दर्ता गराउन लामो कानुनी लडाइँ लड्नुपरेको थियो । पाँच महिनाअघि…