पूर्वराजा ज्ञानेन्द्र शाह बोल्दा डा. बाबुराम भट्टराईलाई उकुसमुकुस

काठमाण्डु- पछिल्लो राजनीतिक अवस्थाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले असन्तुष्टि व्यक्त गरेपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई उकुसमुकुस भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सक्रियतामा सोमबार धनगढीमा नागरिक अभिनन्दन कार्यक्रम भएको छ, जसमा पूर्वराजा शाहले नक्कली भुटानी शरणार्थी प्रकरण लगायत बेथितिप्रति असन्तुष्टि पोखेका थिए । पूर्वराजा सार्वजनिक कार्यक्रममा बोेलेपछि सोमबारै राति ११ बजे डा. भट्टराईले…