एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : अमरेशकुमार सिंह

काठमाण्डु - प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् । आइतबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरे । “जुन कम्पनीको वार्षिक ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी साढे छ अर्बमा कसरी बिक्री हुन्छ…