बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुर्‍याउ : कानुनमन्त्री गुरूङ

काठमाण्डु - कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउनका लागि सबैले योगदान गर्नुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून,न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले १७ वर्षदेखि बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुराउनका लागि सरकार र दलविशेष मात्रै नभई सबैले योगदान गर्नुपर्ने बताएका हुन् । शान्तिप्रक्रियाको विषय सबै दलहरुको…