अमेरिकी राजदूत थमसन र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत थमसनबीच भेटवार्ता भएको छ । बुधवार राजदूत थमसन र अध्यक्ष लिङ्देनबीच दिउँसो राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको हो । भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा बिजयी भएकोमा र हालैको निर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा बधाई दिए । साथै भेटमा क्रममा समसामयिक विषय…