काठमाण्डु - काठमाण्डु जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । ६६ वर्षीय उनी बिना गठबन्धन यस क्षेत्रबाट तेस्रो पटक विजयी भएका हुन् । चौध हजार चार सय ५८ मतसहित विजयी भएका केसीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेस केसीलाई २ हजार ६ सय ७२ मततान्तरले पछि पारे । उनले…