सिन्धुली-२ (१) मा कांग्रेसका छेत्रबहादुर बम्जन विजयी

काठमाण्डु -  सिन्धुली-२ (१) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का विनोदकुमार खड्कालाई पाँच हजार दुई सय तीन मतान्तारले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । बम्जनले १६ हजार आठ सय ३५, खड्काले ११ हजार छ सय ३३ मत…