नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु - नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका नेकपा एमालेका नेता एवं सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता एवं सचिव टोपबहादुर रायमाझीलाई ३ दिन थुनामा राख्न अनुमति दिएको हाे। सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई म्याद थप गरिएको…