सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगमा चार सदस्य थप

काठमाण्डु- सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा चार जना सदस्य थपिएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगको मागबमोजिम चारजना प्राविधिक जनशक्तिसहितको सदस्य थपिएको हाे । तर आयोगमा थपिएका सदस्यहरू को हुन् भन्ने खुलिसकेको छैन। असोज १४ गते बसेको मन्त्रिपरिषदको बैठकले जाँचबुझ…