बझाङमा मतपेटिका जोगाउन प्रहरीले चलायो गोली, हवल्दार नै घाइते

काठमाण्डु - बझाङमा झडप रोक्न खोज्दा एक प्रहरी जवान घाइते भएका छन्। सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक प्रहरी नै घाइते भएका छन्। बझाङको छबीस पाथिभेरा गाउँपालिका – १ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा हवाई फायर गर्दा प्रहरी घाइते भएका हुन्। दोहोरो झडप हुन थालेपछि झडप रोक्न हवाई…