२७ वर्षीय सुजन श्रेष्ठले पहिलो पटक जिब्रो छेडे

काठमाण्डु- २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन्। जसअनुसार आज भक्तपुरको बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा मनाइन्छ । जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगरपरिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा…