काठमाण्डु – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले मसाल जुलस प्रदर्शन गरेको छ । सरकारले प्रहरीका नाममा हतियार खरिद गर्न लागेपछि संघका नेता कार्यकर्ताहरुले मंगलबार बानेश्वरमा विरोध स्वरुप मसाल जुलुस प्रदर्शन गरेका हुन् । किसानलाई सहजरुपमा मल उपलब्ध गराउन र हतियार खरिद प्रक्रिया रोक्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । केहि समययता नेपालमा बढ्दै…