काठमाण्डु – नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध उजुरी दर्ता गराएको छ । वाईसीएलले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेर गभर्नर अधिकारीविरुद्ध उजुरी दिएका हुन् । उजुरीमा गभर्नर अधिकारीले आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई कसुर गरेको गरेको आरोप लगाइएको छ । नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१…