सिंहदरबार र शीतल निवासको फोहोर नउठाउने निर्णयविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीशको इजलासमा

काठमाण्डु- सिंहदबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर उठाउन माग गर्दै काठमाण्डु महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ। सोमबार अधिवक्ता पदम श्रेष्ठले महानगरसहित र मेयर बालेन शाहसमेतलाई विपक्षी बनाएर अदालतमा रिट दर्ता गरेका थिए । फोहोर उठाउने निर्णयबाट महानगर पछि हट्न नमिल्ने र फोहोर धेरै समय थुप्रिँदा रोग…