काठमाण्डु – सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गरेको अभियोगमा सुनसरीको रामधुनी नगरपालिका–३ घर भएका दिनेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई महिलाहरूलाई लक्षित गरी साथी बनाई कुराकानी गर्ने, अश्लिल भिडियो पठाउनुका साथै अपशब्द प्रयोग गरी गालीगलौज तथा चरित्र हत्या समेत गर्ने कार्य गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको…