बंगलादेशमा फेरि भड्कियो हिंसा, विभिन्न ठाउँमा तोडफोड, राजनीतिक दलका कार्यालयमा आगजनी

काठमाण्डु - बंगलादेशमा फेरि हिंसात्मक घटनाहरू भएका छन् । उग्र इस्लामी भिडले एक आध्यात्मिक व्यक्तिको शव जलाएर चिहान अपवित्र बनाएको विरोधमा हि.सात्मक घटना भएको हो । यस्तै अर्को एक समूहले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी आवामी लिगको सहयोगी जातीय पार्टीको केन्द्रीय कार्यालयमा आगजनी गरेको छ । आफूलाई ‘मुस्लिम एकेश्वरवादी जनसमूह’ भन्ने समूहले साधुका रूपमा चिनिएका…