विनोद चौधरीको मनपरीः गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउँदा स्थानीयको बिचल्ली

काठमाण्डु- ललितपुरको बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्टका कारण स्थानीय वासीहरु मारमा परेका छन् । डलर अर्बपति तथा सांसद विनोद चौधरीको निर्माणाधीन अपार्टमेण्डका कारण वरपरका घर भासिएपछि स्थानीयहरु मारमा परेका हुन् । चौधरीको समिट अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएको छन् । एउटा छ तले घरको भुईंतल्ला जमिनमुनी भासिएको छ भने आधा दर्जनबढी घरमा…