समिट अपार्टमेन्ट बनाउन नदिने महानगरको निर्णय, चौधरीलाई कारबाही गर्न उपमेयरको संयोजकत्वमा समिति गठन

काठमाण्डु- ललितपुर महानगरपालिकाले बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्ट बनाउन नदिने निर्णय गरेको छ । डलर अर्बपति तथा सांसद विनोद चौधरीको निर्माणाधीन अपार्टमेण्डका कारण स्थानीयहरु मारमा परेपछि महानगरले उक्त अपार्टमेण्ट बनाउन नदिने भएको हो । महानगरपालिकाकी उमेयर मन्जिला शाक्य बज्राचार्यले उक्त अपार्टमेण्टको कामलाई महानगरले अगाडि बढाउन नदिने काठमाण्डुपाटीलाई बताइन् । ‘ त्यो भासिएको ठाउँलाई पुर्ने काम भइरहेको…