गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाण्डु - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ । ३ जना अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना तथा चुडामणि भण्डारी सहित ४ जनाले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको हो। अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै बिहीबार सर्वोच्चमा रिट दायर भएको थियाे । नेपाल…