काठमाण्डु- नेपाली कांग्रेस कैलालीले वडा तथा जिल्ला सम्मेलनका लागि प्रतिनिधि खटाएको छ । महोन्याल गाउँपालिका वडा नम्बर ३ को फलेबिसौनामा बसेको १० औं बैठकको निर्णय अनुसार निर्वाचन क्षेत्र तथा वडा सम्मेलन भव्यताका साथ सम्पन्न गराउन प्रतिनिधि खटाएको हो । जिल्लाको १० औं बैठकले बैशाख ५ गते वडा सम्मेलनको प्रारम्भ गरि जेष्ठ ५ गते मध्यवर्ती क्षेत्र…