सिसडोल पुगे काठमाण्डुको फोहोर बोकेका गाडी

काठमाण्डु- काठमाण्डु उपत्यकाको फोहोर बोकेर गएका गाडी सिसडोल पुगेका छन् । काठमाण्डुबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरिएको थिए । तर, फोहोर बोकेर उपत्यकाबाट गएका गाडी सिसडोल पुगेर अड्किएका हुन् । बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध भएकोले प्रहरी आईसकेपछि मात्रै फोहोर बोकेका गाडी अगाडि बढाउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् । ‘प्रहरी…