पत्रकार खनाललाई धम्क्याएको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाण्डु - हिमालपोष्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।हिमालपोष्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर सम्पादक मोति खनाललाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको हाे । हिमाल पोस्ट अनलाइनमा २०७९ साउन २६ गते सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको बारेमा प्रकाशित समाचारलाई लिएर सम्पादक खनाललाई आफूलाई…