सोमबार ४१६ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५५४ र एन्टिजेन विधिबाट ४ हजार ८४८ जनामा परिक्षण गर्दा ४१६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १७ हजार ३३३…