सर्वोच्च विवाद : जारी आन्दोलनको रिपोर्टिङ गर्न पत्रकारलाई निषेध

काठमाण्डु – सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीको रिपोर्टीङ गर्न पत्रकारलाई निषेध गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै काननु व्यवसायीको जारी आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारलाई निषेध गरिएको हो । आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएकामा सोमबारदेखि भने प्रहरीले प्रवेशमा रोक लगाएको हो ।सर्वोच्च परिसरमा सुरक्षामा खटिएका प्रहरीले पत्रकारहरुलाई प्रवेश…