कमलविनायक–नगरकोट सडक दुई महिनाभित्रै सम्पन्न गर्न मन्त्रीको निर्देशन

काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक अबको दुइ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएकी छन् । पटकपटक अवधि थप हुँदासमेत सम्पन्न हुन नसकेको सो सडकको अवलोकनका लागि आज नगरकोट पुगेकी मन्त्री यादवले सडक विभाग, सम्बन्धित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई भेटेर सडक निर्माण द्रुत गतिमा अघि बढाउन निर्देशन दिएकी हुन्…