काठमाण्डु – किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ काठमाण्डुमा सुरु भएको छ । किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले आयोजना गरेको सो सम्मेलनको शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । सम्मेलनमा राई जातिभित्रका २६ भाषाको अवस्था, किराँत सिरिजङ्गा लिपिको प्रयोग, किराँत धर्म र माङ्खिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किरात प्रदेश अभियानलगायत विषय छलफल हुनेछ ।…