नागरिकता सम्बन्धी विधेयक तत्काल पारित गर्न माग

काठमाण्डु – सङ्घीय संसद्मा पेश भएको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक तत्काल पारित गरिनुपर्नेमा जोड दिइएको छ । महिला, कानून र विकास मञ्चले बुधबार आयोजना गरेको नागरिकताबाट बञ्चित हुने उच्च जोखिममा रहेका समूह र सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा एकल महिला, सडक बालबालिका, मनोरञ्जन एवं सत्कार क्षेत्रमा कार्यरत महिला, भूमिहीनहरु नागरिकताको उच्च जोखिममा…