उदयपुर – उदयपुरको बेलका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम अनियमितता भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम निस्केका बेलका नगरपालिका–४ का मजदुरको नाममा कीर्ते बिल भरपाई बनाएर अनियमितता गरेको सार्वजनिक भएको छ । वडा नम्बर ४ मा विनियोजन भएको रकम कीर्ते बिल भरपाई बनाएर खाएको रहस्य सार्वजनिक भएको हो । गत आर्थिक वर्ष ०७७/०७८ मा…