काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरिएको २ हजार ६ सय ६ पिसिआर परिक्षणबाट ३ सय ७१ र २ हजार ४ सय २० एन्टीजेन परिक्षणबाट १९ जनामा कोरोना पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको…