मिटरब्याजी पीडितहरूको मागप्रति बालेनको ऐक्यबद्धता, भने- खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्नुस्

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याजी पीडितहरूको मागप्रति ऐक्यबद्धता जनाएको बताएका छन्। मिटरव्याज पीडितहरु सधै काठमाडौं आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बसेको उनको भनाई छ । ‘हामी चाहन्छौं यस्तो अवस्था मा काठमाडौं कोही आउन नपरोस्, गाउँगाउँमा सरकार पुगोस्’ बालेनले फेसबुकमा लेखेका छन् । उनले आफनो कार्यक्षेत्रमा नपरे पनि मानवताको…