कोशी र गण्डकीमा हिमपातको सम्भावना

काठमाण्डु  - जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ। आज कोशी प्रदेशका पहाडी भागमा हल्का वर्षाको सम्भावना रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ। पश्‍चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा…