काठमाण्डु – नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतारसम्म पुगेको छ । एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म पुर्याउने गरेको बताए । उनले भने ‘यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न…