आईजीपी विवादको मुद्दा प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा

काठमाण्डु – नेपाल प्रहरीको आईजीपी नियुक्ति विवादमा आज सुनुवाई हुँदैछ । सरकारले वारियता मिच्दै आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआईजी विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही मुद्दाको पेसी कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ । पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी…