काठमाण्डु - प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा २३ सुन्दरीलाई पछि पार्दै प्रियंका मिस नेपाल चुनिएकी हुन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् । मिस नेपालको फाइनल प्रतिस्पर्धामा प्रियंकासहित आकृति शाह, आस्रुती सुवेदी,…