काठमाण्डु - काठमाण्डुमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन्। तारकेश्वर नगरपालिकास्थित वडा नम्बर।२ काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका हुन् । श्रीमान्श्री-मतीसहित छोरी र छोरा मृत फेला परेका काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । अहिले काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाण्डुको टोली पनि…