सरकारकाे अफगानिस्तान उद्धार मिसन पुरा, सबै नेपाली काठमाण्डु आइपुगे

काठमाण्डु – अफगानिस्तानमा रोकिएका सबै नेपालीहरुको उद्धार गरिएको छ । राजधानी काबुलमा तीन महिनादेखि उद्दारको पर्खाइमा रहेका सबै नेपालीहरुलाई काठमाण्डु ल्याईएको हो । उनीहरु काबुलबाट इरानको राजधानी तेहरान हुँदै हिजो साँझ दुबई पुगेका थिए । नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट ३० जना नेपाली काठमाण्डु आइपुगेको त्रिभुवन विमानस्थलले जनाएको छ । बिहान ८ बजे…