सिके राउतका कार्यकर्ताले दले प्रधानाध्यापकलाई कालोमोसो

काठमाण्डु – सिके राउत नेतृत्वका विद्यार्थी संगठनले धनुषाको सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेका छन् । शुक्रबार सिके राउतका विद्यार्थी नेताले फकिर चन्द उच्च मावि बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापक बैजु साहलाई कालोमोसो दलेर जनकारवाही गरेका हुन् । विद्यालयमा आन्दोलनरत विद्यार्थीले प्रधानाध्यापक शाहलाई कालोमोसो दलेका हुन् । विभिन्न पाँच सुत्रीय माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले नियमित पठन–पाठन…