जिसस बारामा सत्ता गठबन्धन दल र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा

बारा -  जिल्ला समन्वय समिति बाराको निर्वाचन भइरहेकाे छ । बिहान ८ बजेदेखि सुरु भएकाे निर्वाचन मध्यान्ह १२ बजेसम्म हुनेछ । जिल्ला समन्वय समितिका संयोजक, उपसंयोजक र ६ सदस्य पदको लागि मतदान भइरहेकाे हेा । कुनै पनि दलको बहुमत नभएकोले कांग्रेस, जसपा र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएका छन् भने नेकपा एमाले लोसपा र विवेकशील…