शौचालय सार्वजनिक प्रयोग गर्न दिनेलाई कर छुट हुँदैन: मेयर बालेन

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले सार्वजनिक शौचालय प्रयोग गर्न दिए वापत होटल, रेष्टुरेण्ट, बैंक र अन्य सस्थालाई कर छुट दिन नसकिने बताएका छन् । काठमाण्डु महानगरको दोस्रो कार्यपालिका बैठकलाई सम्वोधन गर्दै मेयर शाहले सार्वजनिक शौचालय प्रयोग गर्न दिए वापत होटल, रेष्टुरेण्ट, बैंक र अन्य सस्थालाई कर छुट दिन नसकिने दावी गरेका हुन् । ‘रेष्टुरेण्ट…