बैतडीबाट काठमाण्डु आएका चन्द भन्छन्: ‘यस्तो होला भन्ने सोचेको पनि थिइन्’

काठमाण्डु - काठमाण्डु उपत्यकाभित्रका सडकको चर्चा  बर्खायाममा र सुक्खायाममा हुने गर्छ । बर्खामा हिलो र सुक्खायाममा धूलोले गर्दा काठमाण्डुका सडकले चर्चा पाउने गरेको हो । हालसम्म यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको…