काठमाण्डु – एनसेल आजियाटा लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई आफ्नो इन्टरनेट सेवाबाट निष्क्रिय गर्ने सूचना जारी गरेको छ । प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ६ गतेको निर्णय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय निर्णयका आधारमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय…