काठमाण्डु– काठमाण्डु उपत्यका प्रहरीले शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गर्दै राजधानीवासीलाई असामान्य लाग्ने खालका नियम–सुझाव सार्वजनिक गरेको छ। प्रहरीले शहरमा हुने विभिन्न मानवीय गतिविधिबाट ध्वनि प्रदूषण बढ्दै जाँदा गर्भवती महिला, बालबालिका र वृद्धवृद्धा प्रभावित हुने भएकाले यस्तो कदम चालेको हो । राति फोन कल गर्दा हेडफोन प्रयोग गर्न, वा म्यासेजमै सम्वाद गर्न सुझाव दिएको…