काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सक्काएर स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार ६ बजे नेपालका लागि प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किन लागेका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री…