काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । भदौ १४ गते चीन प्रस्थान गरेका ओली बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् । चीनमा रहँदा उनले राष्ट्रपति सी…