काठमाण्डु- सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना-२०७९ सार्वजनिक गरेको हो । मन्त्रालयले आगामी तीन महिनाभित्र नेपाल भ्रमण देशकको घोषणा गरिसक्ने जनाएको छ। यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि बीचमै सिर्जित कोभिड-१९ का कारण प्रभावित हुन…