ताप्लेजुङ - खच्चर र चौँरी याक हिमाली क्षेत्रका समुदायहरूको भरपर्दो यातायातको साधन बनेको छ । हिमाली बस्तीहरूमा सडक नपुकोपछि खच्चर र चौँरी याक नै भरपर्दो यातायातको साधन बन्न पुगेको हो । ताप्लेजुङ जिल्लाका हिमाली बस्तीहरूमा सडक सञ्जालले जोडिएको छैन । गाउँहरूमा भरिया पनि पाउन छोडेपछि खच्चर र चौँरी याक नै खाद्यान्न ढुवानी गर्नका लागि भरपर्दो…